चितवनमा कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु
विदुर खबर
२०७७ असार १३ गते १२:२२
चितवन । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ आइसीयू वार्डमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड–१९ आइसीयू वार्डमा सारिएको थियो ।
उनी फोक्सो क्यान्सका बीरामी समेत रहेको खुलेको छ ।
सम्बन्धित
प्रतिक्रिया