कांग्रेसका जनप्रतिनिधिको विरोधको वावजुत विदुर नगरपालिकाको निति तथा कार्यक्रम पारित
विदुर खबर
२०७७ असार ११ गते ९:४४
विदुर । नेपाली कांग्रेसबाट विदुर नगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको विरोधका बावजुत विदुर नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को निति तथा कार्यक्रम पारित भएको छ ।
कांग्रेसबाट विदुर नगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले करिव ३ घण्टा नगरपालिकाको निति तथा कार्यक्रम र वजेट निर्माण गर्दा आफुहरुलाई विभेद गरिएको भन्दै विरोध गरेपछि नगरपालिकाको सभा विरोधका वावजुत करिव ३ घण्टा पछि धकेलिएको थियो ।
नगरपालिकामा उपमेयर गिता दाहालले वार्षिक योजना,कार्यक्रम तथा वजेट प्रस्तुत गर्दै एक अर्व ८ करोड ७४ लाखकको वजेट प्रस्तुत गरेकी थिइन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया