विदुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ७४ लाख रुपैयाँ
विदुर खबर
२०७७ असार १० गते २२:०४

विदुर। विदुर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ७ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको छ।
नगरको सातौँ नगरसभामा विदुर नगरपालिकाका उपप्रमुख गीता कुमारी दाहालले आव २०७७/७८ को वार्षिक योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । उपप्रमुख दाहालले आव २०७५/०७६ को यथार्थ आय व्यय विवरण, आव २०७६/७७
को शंसोधित आय व्यय अनुमान प्रस्तुत गरेका छन्।
सम्बन्धित
प्रतिक्रिया