विदुर नगरपालिकाको नगरसभामा तनाव

विदुर खबर २०७७ असार १० गते १७:४७

विदुर । विदुर नगरपालिकाको आज भएको नगरसभामा तनावपुर्ण अवस्था सिर्जना भएको छ ।

Advertisement

कांग्रेसबाट निर्वाचित जनप्रतिनिहरुले आफुहरुको मागप्रति नगरप्रमुख सञ्जु पण्डितले वेवास्ता गरेको र जनताको मागलाई वेवास्ता गरिएको भन्दै विरोध जनाएपछि नगरसभामा होहल्ला भएको थियो ।

कांग्रेसबाट निर्वातिच भएका जनप्रतिनिधिहरुले नगरसभामा नारावाजी गरेपछि नगसभामा तनाव सिर्जना भएको थियो । नगरसभामा विरोधका बावजुत नगरपालिकाका मेयर सञ्जु पण्डितले अािर्थक वर्ष २०७७÷७८ को निति तथा कार्यक्रम पढेका थिए ।

Advertisement

प्रतिक्रिया