नुवाकोटे जनताले देखाएको सद्दभावबाट उत्साहीत छु : राजदुत पाण्डे
विदुर । देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले चीनका लागि नवनियुक्त राजदुत महेन्द्रबहादुर पाण्डेलाई सम्मान गरेको छ।
विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेकाे प्रतिष्ठानले राजदूत पाण्डेलाई बधाई तथा शुभकामना दिन एक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नवनियुत्त राजदुत पाण्डेले नुवाकोटका जनताले देखाएको सद्भावबाट आफुलाई निकै उत्साहित बनाएको बताएका छन ।आफुलाई निकै उत्साहित बनाएको बताएका छन । उनले आफ्नो तर्फबाट जिल्लालाई निराश हुन नदिने समेत प्रतिवद्दता व्यत गरे ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा नेकपाका प्रमुख सचेतक केशव पाण्डे, विदुर नगरपालिकाका पूर्व मेयर ठाकुर गजुरेल,काङ्ग्रेस नुवाकोटकी नेतृ बिन्दा अर्याल, देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका उपाध्यक्ष बद्रीलाल श्रेष्ठ र सहसचिव रामहरि गजुरेलले शुभकामना मन्तव्य राखेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया