नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।
प्रतिक्रिया