यि हुन बट्टारमा जुवाको खालबाट पक्राउपर्नेहरु (नामसहित)

विदुर खबर २०७७ असार ६ गते १९:५७

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेको एक होटलबाट जुवाको खालसहित पक्राउ पर्नेहरुको नाम विदुर खबरलाई प्राप्त भएको छ ।

Advertisement

जुवाको खालबाट पक्राउ पर्नेहरुमा नेकपा नुवाकोटका नेता पदम उप्रेती,ठाकुर पुडासैनी रहेका छन । त्यस्तै अन्यमा दिलवहादुर तामाङ,दिपेन्द्र वली,विष्णु न्यौपाने,भिम खतिवडा,वासुदेव गजुरेल,दिपक सिंखडा र नारायण जी राई रहेका छन ।

उनीहरुलाई जिल्ला प्रहरीको टोलीले झन्डै एकलाख रुपैयाँसहित पक्राउ गरेको हो ।

Advertisement

प्रतिक्रिया