भोटेकोशी विपत्तीमा १६ सय ४० गाई-भैसीको क्षति : पशु सेवा विभाग
विदुर खबर
२०८३ भदौ २१ गते १९:००
नुवाकोट । भोटेकोशी विपत्तिमा कति पशुधनमा क्षति भयो भन्नेबारे पशु सेवा विभागले प्रारम्भिक विवरण संकलन गरेको छ ।

विभागका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा पशुपन्छीका गोठ, खोर तथा फार्ममा क्षति पुगेको छ ।
विभागका अनुसार यो विपत्तिबाट १ लाख १६ हजार ५ सय ३९ कुखुरा, ३ हजार ३ सय ४० बाख्रा, १ हजार ५ सय ८३ बंगुरको क्षति भएको प्रारम्भिक तथ्यांक छ । त्यस्तै १६४० भैसी–गाईमा पनि क्षति पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














“मातृभूमिको पीडामा परदेशी मन”: युएईबाट बाढीपीडितका लागि जुट्यो आर्थिक सहयोग
विदुरका विद्यालय भदौ २४ गतेदेखि खुल्ने निर्णय
भोटेकोशी विपत्तीमा १६ सय ४० गाई-भैसीको क्षति : पशु सेवा विभाग
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका लागि देवीघाटमा भिक्षुहरूको प्रार्थना





प्रतिक्रिया