नेपाली कांग्रेस विदुर–काठमाण्डौ सम्पर्क समितिद्दारा प्रहरीलाई मेडिकल सामाग्री प्रदान
नुवाकोट । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय नुवाकोटलाइ मेडिकल सामाग्री प्रदान गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा नेपाली काङ्ग्रेस बिदुर नगरपालिका काठमाडौ सम्पर्क समितिले एक कार्यक्रमका बिच प्रहरी नायव अपरिक्षक राजेश थापालाई मेडिकल सामाग्री प्रदान गरेको हो । प्रदान गरिएको मेडिकल सामाग्रीमा ४० लिटर स्यानिटाइजर, ३ सय थान सर्जिकल माक्स र ३ सय थान सर्जिकल पन्जा प्रदान गरिएको बिदुर काठमाडौ सम्पर्क समितिका सभापती प्रदिप सेढाईले जानकारी दिनुभएको छ ।
उहाको अनुसार समाजसेबी रुपेश दाहाल र शुभनारायण कलवारको सहयोगमा उक्त सामाग्री प्रदान गरिएको हो । जिल्ला प्रहरि कार्यलयका प्रहरी नायव उपरिक्षक थापाले विभिन्न दाता मार्फत प्राप्त स्वास्थ्य सामाग्रीको यो विषम परिस्थितिमा काम गर्ने हौसला मिलिरहेको बताउनुभएको छ ।
उहाले प्राप्त सामाग्रीको सहि रुपमा सदुपयोग गरि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाइ समेत प्रदान गर्ने गरिएको बताउनु भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया