ताैल घटाए पछि नगमाकाे विकिनी पाेज
काठमाडाैं माेडल नगमा श्रेष्ठ यतिबेला अमेरिकामा छिन् । फिलिपिन्समा भएकाे मिस अर्थ २०१२ मा नेपालकाे प्रतिनिधित्व गर्दै प्रतियाेगितामा टप ८ सम्म पुगे पछि नग्माकाे चर्चा अाकासिएकाे थियाे ।

भिजे हुंदै सन् २००९ देखि नेपाली रगंपत्रकारितामा सक्रिय रहेकी नगमाले मिस नेपाल अर्थ २०१२, मिस युनिभर्स नेपाल २०१७ मा नेपालकाे प्रतिनिधित्व गरेकी छिन् । माेडलिङबाट सिनेमा क्षेत्रमा फड्काे मार्ने बेलामा नगमा अमेरिकामा छिन् ।

नगमाका माेडलिङ सहयात्रीहरू नेपाली सिनेमा क्षेत्रमा जम्न थालेका छन् । तर नगमा अमेरिकामा अाफ्नाे ताैल घटार्इ रहेकी छिन् । इन्स्टाग्राममा अाफ्नाे विकिनी फाेटाे सार्वजनिक गर्दै नगमाले अाफुले ताैल घटाएकाे स्पष्ट पारेकी छिन् ।

के कति कारणहरूले उनलार्इ ताैल घटाउन बाध्य बनायाे त्याे त भविष्यमा थाहा लाग्नेछ त तर उनकाे घटेकाे ताैलमा देखिएकाे बिकिनी पाेजलार्इ इन्स्टाग्राम फ्यानले भने रूचाएका छन् ।
तस्विरःइन्स्टाग्राम
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया