प्रधानमन्त्री ओलीको प्रश्न,नुवाकोटामा नयाँ जेल किन बनाएको ?
विदुर खबर
२०७७ असार ४ गते २२:०५
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा अपराधिक क्रियाकलापमा संलनहरुलाई दण्ड सजय गर्नको लागि जेलको व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो,‘प्रवचन दिएर मात्र हुने भए ज्ञानगुणका कुरा सिकाउदा हुन्थ्यो भने नुवाकोटमा नयाँ जेल किन बनाएको ?’ राष्ट्रियसभाको बैठकमा जवाफ दिदै प्रधानमन्त्री ओलीले कैलालीको बलात्कार घटना जघन्य अपराधमा संलग्नलाई कडा भन्दा कडा कारवाही हुने बताए ।
कैलाली घटना सरकारले नघटनाएको बताउदै उहाँले पशु भन्दा पनि घटियाहरुले क्वारेन्टाइनमा रहेका महिलामाथि बलात्कार गर्नु अक्ष्यमे घटना भएको बताउनुभयो । सरकारले दोषीलाई पक्राउ गरेर कानुनी कारवाही अगाडि बढाइसकेको बताउदै अपराधमा संलग्न जो कोही व्यक्तिलाई पनि कडा कारवाही हुने बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया