नायिका प्रियंका कार्कीले इन्गेजमेन्ट गरिन
विदुर खबर
२०७५ असार ३१ गते २:३३
काठमाडाैं । पछिल्लाे दुर्इ वर्ष देखि खुलम खुल्ला प्रेममा बाँधीकाे प्रियंका कार्की र आयुष्मान देशराज जोशीले शनिबार इन्गेजमेन्ट गरेका छन् । दुबै जनाकाे परिवारका सदस्य मात्र सहभागी भएर इन्गेजमेन्ट गरिएकाे हाे ।

इन्गेजमेन्टको फाेटाे अायष्मानकाे अामादे इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । इन्गेजमेन्ट पछिकाे फाेटाेमा प्रियंका र आयुष्मान हंसिलाे देखिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया