तारकेश्वर गाउँपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७७ जेठ  २९ गते १८:१३
	
 
		
	विदुर । नुवाकोटको तारकेश्वर गाउँपालिकाका एक युवामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार भारतबाट फर्केका ३४ वर्षिय एक पुरुषको पिसिआर चेकजाँच गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।तारुकाकाे पिमलटार माबि क्वारेन्टाइनमा रहेका ३४ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
 उनलाई अहिले त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको त्रिशुली अस्पतालका सुपरिटेन्डेन डा.रेमकुमार राईले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म नुवाकोटमा ७ जनामा कोरोनाको संक्रमण देखिसकेको छ भने एकजना निको भएर घर फर्किसकेका छन ।
उनलाई अहिले त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको त्रिशुली अस्पतालका सुपरिटेन्डेन डा.रेमकुमार राईले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म नुवाकोटमा ७ जनामा कोरोनाको संक्रमण देखिसकेको छ भने एकजना निको भएर घर फर्किसकेका छन ।
यसअघि नुवाकोटको विदुर नगरपालिका,वेलकोटगढी नगरपालिका, ककनी गाउँपालिकामा समान एक÷एक र म्यागङ गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया