कोरोना बीमा स्थगित गर्न बीमा समितिको निर्देशन
विदुर खबर
२०७७ जेठ २२ गते २१:०२
नुवाकोट । कोरोना बीमा स्थगित गर्न बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ ।
बीमा समितिले अर्को सूचना नआएसम्मको लागि कोरोना बीमा स्थगित गर्न निर्जीवन बीमा कम्पनीलाई बिहीबार निर्देशन दिएको हो ।पुर्नबीमा नहुँने ग्यारेन्टी भएपनि सामाजिक उत्तरदायित्व भन्दै लहरमा सुरु गरिएको कोरोना बीमा अन्तर्गत निर्जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजीभन्दा बढी दायित्व बहन गरेका छन् ।
सरकारले बजेटमा कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने र सरकारी कर्मचारीको कोरोना बीमा गर्ने घोषणा गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया