बलिउड संगीतकार वाजिद खानकाे निधन, काेराेनाकाे आशंका
विदुर खबर
२०७७ जेठ १९ गते ९:४६
बलिउडका चर्चित संगीतकार बाजिद खानकाे निधन भएकाे छ । वाजिदको सोमबार मध्यरातमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
उनी ४२ वर्षका थिए। उनी केही समयदेखि मृगौला रोगबाट पीडित थिए । तर पछिल्लाे समय उनलाइ घाँटीमा समष्या भएपछि चेम्बुरको सुराणा अस्पतालमा भर्ना गरिएको थियो। उनलाइ काेराेनाकाे संक्रमण हुनसक्ने अनुमान छ । यद्यपि कोविड १ या को परीक्षण रिपोर्ट आउन बाँकी छ।
भारतीय संगीत बजारमा प्राय रियालिटी शाेमा देखिने बाजिद खानकाे जाेडी साजिद बाजिद निकै चर्चित छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया