नुवाकोटका पृथ्वी खनालको ‘सरर लिपुलेक’ सार्वजनिक
विदुर खबर
२०७७ जेठ १८ गते १६:०९
नुवाकोट । नुवाकोटे गायक पृथ्वी खनालले सरर लिपुलेक’ सार्वजनिक गरेका छन् ।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै अहिले यो विषयमा गीतसंगीत सार्वजनिक गर्ने क्रम बढेको छ । दि भ्वाइस सिजन-२’मा प्रतिस्पर्धा गरेका पृथ्वी खनालले सो गितमार्फत देशको महिमा गाएका छन ।
यो गीतमा पृथ्वीले देशको माया व्यक्त गरेका छन् । यो गीतको भिडियोमा खड्गबहादुर पुनलाई फिचरिङ गरिएको छ। गायक पृथ्वी, डम्बरलगायतलाई पनि भिडियोमा देख्न सकिन्छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया