नेपालमा कोरोना संक्रमितको संख्या ९ सय ५ पुग्यो
नुवाकोट । नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २६ र २२ का दुई पुरुष र वर्ष ३९ की एक महिला, गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्लाको देवचुली नगरपालिकाका एक १९ वर्षका पुरुष समेत गरेर थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भईरहेको पनि प्रदेश सरकारले जनाएको छ ।उनी भरतुरको कोरोना अस्पतालमा उपचाररत छन् । गणडकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९ सय ५५ पुगेको छ ।
त्यस्तै नेपालमा हालसम्म कोरोना उपचारपछि १ सय ८७ जना निको भएर घर फर्किएका छन् । बुधबार मात्र ३२ जना उपचारपछि घर फर्किएका हुन् । भने ५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया