चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने
विदुर खबर
२०७७ जेठ १३ गते १५:२०
नुवाकोट । सरकारले चालु आर्थिक आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ ।
संसदमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दे अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षमा आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने बताएका छन् ।सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।गत फागुनबाट कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन गई त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा समेत पुग्न गएकाले आर्थिक बृद्धिदर घट्न पुगेकाे खतिवडाले बताए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया