नेपालमा काेराेना संक्रमितकाे संख्या ३०४ पुग्याे

विदुर खबर २०७७ जेठ ५ गते १०:१४

नुवाकोट । नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार  राैटहट, राजपुर नगरपालिका ९ निवासी १८, ३२, ३६,३९, ३९, ४२ र ४८ वर्षका ७ जना पुरुष र राैटहट, इशनाथ नगरपालिका निवासी २८, ३०, ३३ वर्षका पुरूषमा कोरोना संकमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

Advertisement

प्रतिक्रिया