विदुर नगरपालिका शिल गर्न सक्दैनौ : मेयर पण्डित
विदुर । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले विदुर नगरपालिकालाई शिल गर्न नसकिने बताएका छन ।
आईतवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले आयोजना गरेको पत्रकाहरुको कोरोना बीमा घोषणा कार्यक्रममा बोल्दै मेयर पण्डितले सो कुरा बताएका हुन । कार्यक्रममा बोल्दै नगर प्रमुख पण्डितले नगरक्षेत्र जिल्लाभरको केन्द्र रहेको भन्दै विदुर नगरपालिका सिल गरे अन्य स्थानमा जाने अत्यावश्यक सामाग्रीको अभाव हुने बताए । मेयर पण्डिते विदुर नगरपालिकाले नगरभित्र शिल गर्दा अन्य पालिकाहरुमा असर पर्ने उल्लेख गरे । जिल्लाको केन्द्र भएकोले पनि विदुर सिल गर्दा जनताहरु बढी मारमा पर्ने बताए ।
मेयर पण्डितले केन्द् सरकारले गरेको लकडाउनलाई कार्यान्यन गराउन सबै नागरिकहरु एकजुट हुनुपर्ने भन्दै आफुहरुले लकडाउन र बजार खोल्ने समय निश्चित रुपमा तोकिदिएको भन्दै नियमको पालना सबैले गर्नुपर्ने बताए । उनले विदुर नगरपालिका सिल गर्ने निर्णय जिल्लास्तरबाट भएमात्र कार्यान्यन हुने सक्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया