जेठ २० गतेसम्म लकडाउन लम्बाउने सरकारको निर्णय

विदुर खबर २०७७ जेठ ४ गते २०:३५

नुवाकोट । जेठ २० गतेसम्म लकडाउन लम्बाउने निर्णय सरकारले गरेको छ ।

Advertisement

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया