जेठ २० गतेसम्म लकडाउन लम्बाउने सरकारको निर्णय
विदुर खबर
२०७७ जेठ ४ गते २०:३५

नुवाकोट । जेठ २० गतेसम्म लकडाउन लम्बाउने निर्णय सरकारले गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सम्बन्धित
प्रतिक्रिया