बालकको मृत्युको विषयलाई लिएर थानसिङ तनावग्रस्त

विदुर खबर २०७७ वैशाख ३१ गते १८:३१
फाइल फोटो ।

                            फाइल फोटो ।

विदुर । नुवाकोटको लिखु गाउँपालिकाको थानसिङमा बालकको मृत्युको विषयलाई तनावग्रस्त बनेको छ ।

Advertisement

स्थानिय रामशरण सुनारका नौ बर्षिय छोरा सन्देश सुनारको क्रसरमा डुबेर मृत्यु भएपछि स्थानियहरुले दोषीलाई कारवाहि र पिडितलाई क्षतिपुर्ति दिनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि थानसिङ तनावग्रस्त बनेको हो ।

स्थानियवासीले अहिले सडकमा ढुङ्गा राखेर सडक अबरुद्द पारेका छन । भने घटनास्थलतर्फ प्रहरी गएको जिल्ला प्रहराी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया