सूर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई ‘पिपिइ’
विदुर खबर
२०७७ वैशाख ३० गते १५:१५
बिदुर । सूर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टको सहयोगमा ब्यक्तिगत सुरक्षा उपकरण(पिपिइ) उपलब्ध गराएको छ ।
मंगलबार बिहान युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाले सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर तमाङ र प्रमुख प्रशासकीय अधिकृत यज्ञेश्वर पाण्डेको रोहवरमा स्वास्थ्य संयोजक नरेन्द्र डंगोललाई ५ थान पिपिइ हस्तान्तरण गरेका हुन् ।
त्यसक्रममा गाउँपालिका अध्यक्ष घलेले कोरोना संक्रमण रोकथामका लागि सबैको ऐक्यबद्ध प्रयत्न आवश्यक रहेको बताउँदै ट्रेड युनियनको सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने धारणा ब्यक्त गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया