नुवाकोटको तुप्चेमा अज्ञात व्यत्तिको शव फेला, दुर्घटनाको आशंका
विदुर खबर
२०७७ वैशाख २८ गते ७:४६
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको अधेरी खोलामा एक शव फेला परेको छ ।
उनको साईकल दुर्घटनामा मृत्यु भएको आशंका गरिएको छ । अन्दाजी २० वर्ष देखिएको सो युवकको लाश भने वडा नम्बर ९ नौ मा रहेको अधेरी खोलामा रहेको प्रहरी चौकी कोलनीका असई हरिमान शाक्यले जानकारी दिए । मृतकको पहिचान हुन बाँकी रहेको बताइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया