भूमि अतिक्रमणको विरोधमा नेविसंघ नुवाकोटको प्रर्दशन
विदुर खबर
२०७७ वैशाख २७ गते १९:१९
नुवाकोट । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा नेविसंघ नुवाकोटले विदुरमा शनिवार शान्तिपुर्ण विरोध प्रर्दशन गरेको छ ।
नेविसंघ नुवाकोटका सचिव शंकर पाण्डेको नेतृत्वमा रहेका विद्यार्थीहरुले भूमि अतिक्रमण बढेको भन्दै विरोध जनाएका हुन । नेविसंघ नुवाकोटका विद्यार्थीहरुले लिपुलेक हाम्रो हो, भारतिय विस्तारवाद मुर्दावाद, सिमा अतिक्रमण बन्द गर लेखिएका प्ले कार्ड बोकेर शान्तिपुर्ण विरोध कार्यक्रम गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया