नुवाकोट घोरल प्रकरण : वन कार्यालयका प्रमुख अख्तियारको फन्दामा
विदुर खबर
२०७७ वैशाख २७ गते १५:५५

घोरल हराएपछि देखिएको खोरको अवस्था ।
नुवाकोट । डिभिजन वन कार्यालयकै परिषरबाट खोर फुटाएर घोरल भागेको घटना वाहिरिएपछि वन कार्यालयका प्रमुख अख्तियारको फन्दामा परेका छन ।
कार्यालयै रहेको खोरबाट यहि २४ गते राती १० बजे घोरल भागेको कार्यालयले दाबी गरेपनि स्थानियहरुले घाइते रहेको घोरल कुनैपनि अवस्थामा भाग्न नसक्ने बताएपछि कार्यालयका प्रमुख जय मंगल यादवविरुद्ध अख्तियारमा मुद्दा परेको हो ।
यस विषयमा विस्तृत जानकारी केही वेरमा ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया