नुवाकोटमा घोरल फेला पर्यो
विदुर खबर
२०७७ वैशाख २४ गते २१:१०
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ त्रिवेणीमा एक घोरल फेला परेको छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलबाट भागेर आएको हुन सक्ने डिभिजन वन कार्यालयले जनाएको छ । घोरल तीन वर्षको भाले रहेको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले बताए ।
घोरललाई निकुञ्ज वा चिडियाखानामा छाडिने उनले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया