धादिङमा टिपर दुर्घटना, सहचालकको मृत्यु, चालक घाइते
विदुर खबर
२०७७ वैशाख १७ गते ८:३३
धादिङ । जिल्लाको धुनिबेंसी नगरपालिका–९, कानाकोटस्थित त्रिभुवन राजपथमा भएको दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।
बा५ ख ६७७५ नम्बरको टिपर अनियन्त्रित भई सोमबार राति सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा टिपरका सहचालक धुनिबेंसी नगरपालिका–९ बस्ने ३० वर्षीय अमृत बोगटीको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका टिपर चालकको भने वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको खानीखोलास्थित प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया