वर्षाले गेर्खुटारमा रहेको गेर्खु पुल जोखिममा
विदुर खबर
२०७५ असार  ३० गते ७:०३
	
		
	नुवाकोट / लगातारको वर्षा र बाढिले खोलाछेउका पुर्वाधार समेत जोखिममा पर्दै गएको छ । जिल्ला प्रहरी कार्यलय नुवाकोटले दिएको जानकारी अनुसार बिदुर नगरपालिका वडा नं १० को गेर्खुटारमा रहेको गेर्खु पुलमा आज बिहान परेको वर्षाको कारणले बाढी आइ जोखिम पुर्ण अवस्थामा पुगेको छ ।
पुलमा जोखिम बढेपनि सवारीसाधन आवतजावतमा भने कुनै समस्या नरहेको प्रहरीले जनाएको छ ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया