रसुवाका क्वारेन्टाइनमा ८७ जना
विदुर खबर
२०७७ वैशाख १५ गते ७:१४


सांकेतिक तश्वीर ।
रसुवा । रसुवा जिल्लामा रहेको चार वटा क्वारेन्टाइनमा ८७ जनालाई राखिएको छ ।
कोभिड सुचना केन्द्र रसुवाको अनुसार धुन्चेमा रहेको क्वारेन्टाइनमा ६७ कालिका हिमालयन मा.वि. कालिकास्थानमा दुई जना, कोमिन स्यामेवाङफेल मा. वि. स्याफ्रुमा नौ जना, सरस्वती आधारभुत विद्यालय थाम्बुचेतमा दुई जना र सान्जेन जलविद्युत आयोजनाको क्वारेन्टाइनमा ६ जना राखिएको छ ।
लकडाउनको समयमा विभिन्न जिल्लामा रहेका रसुवावासी र अरु जिल्लाबाट काममा आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
सम्बन्धित
प्रतिक्रिया