कार्डसनद्वारा शिवपुरी गाउँपालिकालाई स्वास्थ सामाग्री वितरण
विदुर खबर
२०७७ वैशाख १५ गते ७:०७
नुवाकोट । शिवपुरी गाउँपालिकालाई गैरसरकारी संस्था सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल (कार्डसन) ले स्वास्थ सामाग्री वितरण गरेको छ ।
कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीले आईतवार गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, प्रमुख प्रशासकिय अधिकृत किसान न्यौपानेलाई सामाग्री हस्तान्तरण गरेका हुन ।
वितरण गरिएका सामाग्रीहरुमा पि पि सेट २ थान, थर्म्मिटर १ ओटा माक्स २५ ओटा हेण्ड सेनिटाईजर ५० ओटा पञ्जा २ बाकस, सर्जिकल माक्स १५०० ओटा र अन्इ स्वास्थ्य सामाग्री रहेका छन ।
सो सामाग्री स्शान्ति भोलेन्टियर्स एसोसिएसन जापान SVA जापानको आर्थिक सहयोगमा कार्डसन नुवाकोटले कोरोना भाईरस नियन्त्रणमा नुवाकोटमा सहयोग पुर्याउन हस्तान्तरण गरिएको कार्डसन नुवाकोटका अध्यक्ष उप्रेतिले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया