रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
विदुर खबर
२०७५ असार २८ गते १६:०७
रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक परेको छ ।
उहाँका ६९ वर्षीय पिता समाजसेवी हरिबहादुर गलानको मंगलबार मृत्यु भएका कारण पितृशोक परेको आफन्तजनले बताएका छन् ।
दमलगायत विविध रोगका कारण रसुवाको कालिका गाउँपालिका वडा नं २ धैबुङकोटस्थित घरमै उहाँको निधन भएको उहाँकी बुहारी दावामेन्दु तामाङले बताउनुभयो । उहाँका एक श्रीमती र दुई छोरा हुनुहुन्छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई





प्रतिक्रिया