झापामा ६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण
विदुर खबर
२०७७ वैशाख १२ गते २०:२८

नुवाकोट । कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् ।
अनलाइन खबरबाट ।
सम्बन्धित
प्रतिक्रिया