रााष्ट्रिय वाणिज्य बैकले दियो नुवाकोट प्रहरीलाई माक्स र पानी ट्याङ्की

नुवाकोट प्रहरीलाई माक्स वितरण गर्दे रााष्ट्रिय वाणिज्य बैंकका विदुर शाखा प्रबन्धक पुष्पराज घिमिरे ।
बट्टार । रााष्ट्रिय वाणिज्य वैक विदुर शाखाले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई माक्स र पानी ट्याङ्की वितरण गरेको छ ।
आईतवार बैकको कार्यालय विदुरमा शाखा प्रबन्धक पुष्पराज घिमिरेले जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्ले र डिएपी राजेश थापालाई माक्स र पानी ट्याङ्की प्रदान गरेका हुन ।बैकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत माक्स र पानी ट्याङ्की वितरण गरेको बैंकका शाखा प्रबन्धक घिमिरेले जानकारी दिए । बैकले ३ सय ६० थान माक्स र एक ओटा पानी ट्याङ्की प्रदान गरेको उनले बताए ।
यसअघि बैकले विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्धयन प्रतिष्ठानम रहेका वृद्धवृद्धाहरुलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया