नुवाकोट कोरोनाको डेन्जर जोनमा,सर्तक रहन आग्रह
विदुर खबर
२०७७ वैशाख ६ गते १४:३२
नुवाकोट । विश्वभर महामारी फैलिएको कोरोना भाइरसको डेन्जर जोनमा अहिले नुवाकोट परेको छ ।
नुवाकोटसँग सिमा जोडिएको काठमाण्डौ र धादिङमा रोगको संक्रमण देखिएसँगै नुवाकोट कोरोनाके डेन्जर जानेमा परेको हो । त्यस्तै विरगञ्जबाट नुवाकोटमा दिनहुँजसो तरकारी लगायतका खाद्य सामाग्रीहरु आउने र काठमाण्डौमा समेत आवतपावत हुनुले नुवाकोट कोरोनाको उच्च जोखिममा परेको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार नुवाकोट राजधानीसँग नजिक रहनु र विभिन्न माध्यम हुँदै नुवाकोटमा सवारीसाधनको आगमनले नुवाकोटमा झन जोखिम बढीरहेको बताए । पछिल्लो छिल्लो समय संक्रमण देखिएका स्थानहरुमा आवातजावत गर्नेहरुका कारण सचेत रहनुपर्ने उनले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया