घरघरमा पुगेर सामाजिक भत्ता वितरण गर्दै विदुर नगरपालिका
विदुर खबर
२०७७ वैशाख ३ गते १९:२६

विदुर नगरपालिका वडा नम्बर १ की १०३ वर्षिया धन दिव्याश्वरी थपलियालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै वडाअध्यक्ष लेनिन रञ्जित ।
नुवाकोट । विदुर नगरपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।
लकडाउनका कारण वुद्धवुद्धा,जेष्ठ नागरिक ,एकल महिला, असाहय तथा दलित समुदायका बालबालिकाहरु बैकमा उपस्थित हुन नसकेकोले घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया