लकडाउन प्रभाव : नुवाकोटको दुप्चेश्वर महादेवको मन्दिर प्रवेशमा रोक
विदुर खबर
२०७७ वैशाख ३ गते १३:४१
दुप्चेश्वर । नुवाकोटको पुरातात्तिक तथा ऐतिहासिक मन्दिरको रुपमा रहेको दुप्चेश्व्रु मन्दिर प्रवेशमा रोक लगाइएको छ ।
बुधवार दुप्चेश्वर गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दे सरकारले देशभर जारी गरेको लकडाउनको समयमा मन्दिर दर्शनका लागि दर्शनार्थीहरु आउनाले संक्रमण फैलने भएकाले बुधवारदेखि अर्काै सुचना नआएसम्म मन्दिर प्रवेशमा रोक लगाइएको उल्लेख गरिएको छ ।
त्यस्तै सुचनाको पालना नगरेमा कानुन अनुसार कारवाही गरिने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तो छ गाउँपालिकाको विज्ञप्ती ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया