साविक गेर्खुका दुईजना क्वारेन्टाइनमा
विदुर खबर
२०७६ चैत १६ गते २०:५३
गेर्खु । साविक गेर्खु गाविसका दुई जनालाई क्वारेन्टाईन राखिएको छ ।
उनीहरुलाई विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा विदुर नगरपालिकाद्वारा स्थापना गरिएको क्वारेन्टाईन सेन्टरमा राखिएको विदुर नगरपालिकाले जनाएको छ ।
क्वारेन्टाइनमा रहेकामध्ये एकजना हालको विदुर नगरपालिका वडा नम्बर १० र वडा नम्बर ११ का एक÷एक जना रहेका छन । क्वारेन्टाइनमा रहेकामध्ये एकजना भारतबाट र एक जना दुबईबाट स्वेदश फर्किएका थिए ।
त्यस्तै नगरपालिकाद्धारा संचालन गरिएकोक् वारेन्टाईनमा आजसम्म ८ पुरूष र १ महिला गरि ९ जनालाई राखिएको विदुर नगरपालिकाले जनाएको छ । जसमा सबैभन्दा बढी वडा नम्बर १३ मा ६ जना छन भने वडा नम्बर ५,१० र ११ मा एक÷एक जना रहेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया