लकडाउन आठ दिन थप्ने सरकारको निर्णय
विदुर खबर
२०७६ चैत १६ गते १९:०८
नुवाकोट । सरकारले लकडाउन अझै ८ दिन लम्ब्याउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिनका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकलेले अझैँ केही साता लकडाउन थप्ने निर्णय मन्त्रिपरिषदमा पठाएको थियो ।
यसअघि सरकारले कोरोना भाइरसको महामारी फैलिने संकेत देखिएसँगै चैत ११ देखि १८ गतेसम्मका लागि सिंगो नेपाल लकडाउन गरेको थियो । देशका विभिन्न ठाउँमा कोरोना संक्रमित भेटिएसँगै लकडाउन थप आठ दिनका लागि लम्ब्याइएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया