मंगलबारदेखि बैंक र बीमा कम्पनीका शाखा नखुल्ने
विदुर खबर
२०७६ चैत १० गते २०:५३
काठमाडौं । सरकारले एक सातासम्म पूर्णरुपमा देशभर लक डाउन गर्ने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्थाको सेवा पूर्ण रुपमा बन्द हुने भएको छ ।
सरकारले गरेको निर्णयमा बैंक र बीमा सेवाको बारेमा उल्लेख छैन । बैंकको शाखा चलाउन र नगद व्यवस्थापन गर्नको लागि लिनुपर्ने काम गर्न कठिन हुन्छ । राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटी सरकारी निर्णय अनुसार बैंकको शाखा खुल्न कठिन हुने नगद व्यवस्थापनको काम कसरी गर्ने भन्नेमा निर्णय लिन कठिन भएको बताए । सरकारी निर्णय अनुसार बैंकको शाखा नखुल्ने बताए । यद्यपी सहज सेवाको लागि आफुहरुले विद्युतीय प्रणाली अपनाउन आग्रह गरेको बताए ।
यस्तै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारी निर्णय अनुसार बीमा सेवा बन्द रहने बताए । मंगलबार काठमाडौं उपत्यकामा भने सार्वजनिक बिदा रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया