बेबी डल’ की गायिका कनिका कपूरलाई कोरोना संक्रमण
विदुर खबर
२०७६ चैत ७ गते १५:५३
एजेन्सी । चर्चित भारतीय गीत ‘बेबी डल’ की गायिका कनिका कपूरलाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार कोरोना भाइरस परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि कपूरलाई लखनऊको किंग जर्ज मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको छ ।
४१ वर्षीया कपूर केही दिनको लन्डन बसाईपछि १५ मार्चमा भारत फर्किएकी थिइन् । फर्किए लगत्तै उनले साथीहरु र परिवारका सदस्यका लागि भव्य पार्टीको आयोजना समेत गरेकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार ब्यूरोक्रेट्स, राजनीतिज्ञ र समाजवादीहरु समेत सो पार्टीमा उपस्थित भएका थिए ।
कपूलाई कोरोना संक्रमण देखिएपछि पार्टीमा उपस्थित भएका सबैलाई कोरोना जाँच गर्ने वा नगर्ने भन्ने बारेमा मेडिकल अधिकारीहरू समेत अन्योलमा परेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया