डलरको भाउ एकैदिन १ रुपैयाँ १७ पैसाले बढ्यो
विदुर खबर
२०७६ चैत ७ गते १३:५१
नुवाकोट । अमेरिकी डलरको मूल्य चैत ६ गते शुक्रबार एकै दिन एक रुपैयाँ १७ पैसाले बढेर १२० रुपैयाँ २८ पैसा पुगेको छ।
बिहीबार ११९ रुपैयाँ ११ पैसा रहेको डलरको भाउ एकैदिन उच्च रुपले बढेर हालसम्मकै नयाँ उचाइमा पुगेको हो। यस दिन नेपाल राष्ट्र बैंकले अमेरिकन डलरको खरिद मूल्य भने ११९ रुपैयाँ ६८ पैसा कायम गरेको छ।
कारोना भाइरसका कारण सुरक्षित लगानीको लागी लगानीकर्ताहरुको डलरतर्फ आकर्षित हुँदा डलरको भाउ बढेको हो। पछिल्लो समय शेयर बजार लगायतका अन्य क्षेत्रहरु उच्च रुपले घटेपछि लगानीकर्ताले डलरमा लगानी बढाएका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया