नुवाकोटको सदरमुकाम क्षेत्रमा शानिबार विद्युत आपूर्ति बन्द हुने
विदुर खबर
२०७६ चैत ७ गते १२:२४
विदुर । शनिबार नुवाकोटको सदरमुकाम आसापास रहेका बजार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने बताइएको छ ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार त्रिशुली सवस्टेसनबाट संचालित फिडर नम्बर ६ को लाइन मर्मत गर्नुपर्ने भएकोले बजार क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने बताइएको छ ।
ढुङ्गे, विदुर, बट्टार, माझिटार र पिपलटार लगायतका स्थानमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले जानकारी दिएको छ । विद्युत सेवा विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने बताइएको छ ।
यस्तो छ प्राधिकरणको सुचना ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया