कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तलाई
विदुर खबर
२०७६ चैत १ गते २०:४०

नुवाकोट । कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, धादिङ घर भएका पन्तले बाजी मारे ।
विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् । विजेता पन्तलाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी)ले पुरस्कार प्रदान गरे ।
सम्बन्धित
प्रतिक्रिया