‘कमेडी च्याम्पियन’ को फाइनल चैत्र १ गते हुने
विदुर खबर
२०७६ फागुन २० गते १९:५२
नुवाकोट । कमेडी सम्बन्धी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को फाइनल चैत्र १ मा हुने भएको छ। २५ लाख नगद र एउटा कार उपहारका लागि अन्तिम चरणमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त प्रतिष्पर्धामा छन् ।
फाइनलमा अतिथिको रुपमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य आउने कार्यकम निर्माण टिमले जानकारी दिएको छन्। अन्तिम चरणमा पुगेका तीन प्रतियोगीमध्ये हिमेश बाहेक दुबै जना वाइल्ड कार्ड इन्ट्रीबाट कार्यक्रममा आएका हुन्। फाइनलमा पुगेका तीनै प्रतियोगी अहिले भोट बढाउने कसरतमा छन्।
कार्यक्रममा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराईले निर्णायक छन् । तर विजेता पब्लिक भोटिङ्को आधारमा हुँदैछ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया