‘ए मेरो हजुर ४’को छायांकन सुरु
विदुर खबर
२०७६ फागुन २० गते १९:४६
नुवाकोट । अनमोल केसी र सुहाना थापाको अभिनय रहने फिल्म ‘ए मेरो हजुर ४’को छायांकन सुरु भएको छ ।
शुक्रबार कार्यविनायक मन्दिरमा पूजा गरेर छायांकन सुरु भएको होे। शुभसाइतमा अनमोल, सुहाना थापा, सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा लगायत सहभागी थिए।
छायांकन शुरु गर्दै फिल्मका कलाकारले क्यामेरा पूजा गरेका थिए। निर्माण युनिटका अनुसार सो फिल्मको केही दृष्य काठमाडाैंमा छायाँकन गरेर युनिट पोखरा जानेछ।
यो फिल्मको दोस्रो सिक्वेलमा अनमोल र सुहानाको जोडिले अभिनय गरेको थियो। पहिलो सिक्वेलमा यी दुबै कलाकार थिएनन्।
फिल्म प्रेम कथामा आधारित छ भने आगामी दशैंमा रिलिजको लक्ष्य बनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया