त्रिभुवन विमानस्थलको आन्तरिक उडान शुरु, अन्तर्राष्ट्रिय अझै अनिश्चित
विदुर खबर
२०७५ वैशाख ७ गते १८:१६
काठमाडौं, ७ वैशाख– मालिन्दो एयरको विमान धावन मार्गमा भासिएपछि अवरुद्ध बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान शुरु भएको छ । विमान बिहीबार राति धावन मार्गमा भासिएपछि अन्तर्राष्ट्रिय र आन्तरकि दुवै उडान प्रभावित भएका थिए ।
आन्तरिक उडान केहीबेर अघिबाट शुरु भएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ । आन्तरिक उडान शुरु भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै अनिश्चित छ ।
धावन मार्गमा धस्सिएको विमान हटाउने प्रयास भइरहेकाले छ । उडान अवरुद्ध हुँदा टर्मिनलमा सयौं यात्रुहरु अलपत्र परेका थिए
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया