सर्वाेच्चद्वारा नेपाल भित्रिने विभिन्न मुलुकका विमानमा प्रतिबन्ध
काठमाडौं । नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेपछि सर्वाेच्च अदालतले जापान, दक्षिण कोरिया, बहराइन, इरान लगाएतका मुलुकबाट आउने विमानलाई रोक लगाएको छ ।
भाइरसको त्रास फैलिएपछि सर्वाेच्चमा परेको रिट निवेदनको सुनुवाई गर्दै अदालतले सो फैसला सुनाएको हो । पहिलो पटक चीनको वुहानमा भेटिएको उक्त भाइरस अहिले विश्वभर फैलिने क्रममा छ ।
यस अघि ४ फागुनमा नेपाल सरकारले वुहानबाट १७५ जना नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याएका थियो । चौध दिनसम्म क्वारेन्टाइनमा राखिएका उनीहरुमा भाइरसको संक्रमण नभेटिएको पुष्टि भएको छ ।
केही दिन अघि विश्व स्वास्थ्य संगठन डब्लुएचओले जेनेभास्थित मुख्यालयमा पत्रकार सम्मेलन गर्दै नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा रहेको जनाएको थियो । डब्लुएचओले कुनै पनि देशले कोरोना भित्रिँदैन भनेर बसे गम्भीर गल्ती हुने बताउँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्न आग्रह गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया