नवसन्जीबनी माविको अध्यक्षमा मिश्र पुन निर्वाचित
कविलास । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको नवसन्जीबनी माध्यामिक बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा दोश्रो कार्यकालको लागि पुन कृष्णप्रसाद मिश्र निर्वाचित भएका छन ।
बिहिबार भएको अभिभावक भेलाबाट चारजना सदस्य निर्वाचित भएकोमा आज जेष्ठ सदस्य नरवहादुर राईको अध्यक्षतामा वसेको पहिलो ब्यवस्थापन समिति बैठकले मिश्रलाई सदस्यमा मनोनित गर्दै अध्यक्षमा निर्वाचित गरेको हो ।
पञ्चकन्या गाउँपालिका वडा न २ कबिलासका वडा सदस्य तथा बिद्यालय प्रतिनिधि जगदीश महत लगायतको उपस्थितिमा मिश्रलाई अध्यक्ष निर्वा्चित गरिएको बिद्यालयका प्रध्यानाअध्यापक रामेश्वर मिश्रले बिदुर खवरलाई जानाकारि दिनुभयो ।
यशअघि २०७३ सालमा पनि मिश्र विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित हुनुभएको थियो । नवसन्जीबनी माध्यामिक बिद्यालयले पछिल्लो समय उत्कृष्ट नतिजा निकाल्दै जिल्लाको नमुना माविको रुपमा स्थापित भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया