विदुरमा बिउ बिजन खुद्रा विक्रेता तालिम शुरु
विदुर खबर
२०७६ फागुन १६ गते १४:४९
विदुर । कृषि ज्ञान केन्द्र नुवाकोटको आयोजनामा शुक्रबारदेखि बिउ बिजन खुद्रा विक्रेता तालिम शुरु भएको छ ।
३ दिनसम्म संचालन हुने तालिममा विभिन्न स्थानिय तहका कषि प्राविधिक र कृषकहरुको सहभागिता रहेको छ । कृषकहरुलाई बिउ बिजन विविध किसिमको ज्ञान दिलाउन तामिलको आयोजना गरेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।
तालिम आईतबारसम्म संचालन हुने छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया